साँझ ६ बजेबाट बिहान ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकमा आवागमन रोकिने

चितवन । रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो । रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा … Continue reading साँझ ६ बजेबाट बिहान ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकमा आवागमन रोकिने